Dec 4, 2008

~~~~ "फेरी बुढो भए" ~~~~




~~~~~~~~~~~~~~~~~~~~~~~~~
~~~~~~ "फेरी बुढो भए" ~~~~~~
~~~~~~~~~~~~~~~~~~~~~~~~~
अनुहार हेर्न छाडीसके, बुढो देखिन थालेको छु
दारी जुगा काट्न छाडीसके, चाउरिपन लुकाउन थालेको छु
धैरै भाद्र ८ पार गरीसके, अहिलेको पाला २६ मा टेकेको छु
................
छर्-प्रस्ट छन रहर, बग्रेल्ती वगेका ईच्छाहरु
बढेकाछन सपनाहरु धैरै, तर अद्रिस्वछन हिन्नेवाटाहरु
जिन्दगी को लक्क्ष त् कहाँ गयो गयो ??
अहिले आफुले आफुलाई नै खोज्दै, आँफै बिलाई रहेछु
................
विगतका कल्पना त हराइसके, सपनाले नि साथ छोडिसके
अस्तिस्वहिन भए, बेरोजगार भए, परिचय समेत् गुमाए
२६ सौ वसन्तमा टेक्दा, आफ्नै नाम अरुलाई सोध्ने भईसके
................
है समय, रोकिएर बस न ल, अगी न बड् , म बुढो हुन चाहन्न
...............
बरु मलाई मेरो वाल्यपन तिर फर्काइ देउ न्, म फर्किन चाहन्छु
बिना कपट म हास्न चाहन्छु, अन्तर आत्माबाट नाचन चाहन्छु
अहिले सम्म गर्न नसकेका बाबु-आमाका ईच्छाहरु सकाउन चाहन्छु
बाबु-आमाका ईच्छाहरु सकाउन चाहन्छु
..............
.............