~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~
~~ सुनाए मनको वह ! हासोमा बदलियो ~~~
~ चाहेथे पहिलो चोटि सुन्न, मनको रहर लाई
~~ क्ष्-णिक हासोमा परिणत भ्ई, बिलाई गयो
~ खोजे बुजाउन सनसारिक् कटु ! वास्त-विकतालाई
~~ अनेकौ उप्-नामले सुसज्जित भय ~~~
~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~
~~ अनेकौ सपना अनी आकान्छा,होलान तिम्रो
~ पुरा गर्न म, स-क्ष्-म नहुला
~~ कोही होलान राजकुमार तिम्रो, मनमा बसेका
~ त्यसको रुप धा-र-ण गर्न,म लायक नहुला
~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~
~~ जाउ कुनै वन्धनमा परेकी छैनउ तिमी
~ मैले त बस् - जान्न खोजेको थिय - तर....
~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~
~~ देखावटी मित्रता गर्नु छैन मलाई
~ नजिक हुँदा, घट्ने माया, चाँही-दैन मलाई
~~ जाउ खुला छ आकाश ! बडाउ तिम्रा पाईला
~ बनाउ तिम्रो भविस्य, हासी खुशी कटाउ जीवन तिमी
~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~
~~ म सधैं परै बसी हेरि-रहुला,
~ कल्पनामा तिमी सगै घुमिरहुला
~~ तिमी सधैं हासेको देख-न पाय
~ अकान्तमा नाची - र - हुला ~~~
~~~नाची-र-हुला~~~नाची-र-हुला~~
~~~~~~~~~~~~~~~~~~~~~~~~~