Jul 27, 2007

~~~ सपनी ! वास्तविकतामा ~~ झन गाह्रो ~~~

~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~
सपनामा थियौ तिमी, बिपनिमा आइ दियौ
कल्पनामा सताउथियौ, वास्तबिकतामा बदलिदियौ
अनेकौ अनुहारमा हराउथे, एउटा मै सिमित पारीदियउ
उजाड मेरो जीवन लाई हरियाली तिर मोडिदियौ
~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~
केही छैन म सग, दिन भनी तिमीलाई
माया गर्छु तिमीलाई, भनेर भन्न पनि सक्तिन
म प्रतिको तिम्रो प्रेम, देखेर अन्योलमा पारीदियौ
त्यही तिम्रो प्रेमले, मेरो जीवनमा वहार् ल्याइदियौ
~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~
हेर न कता छ मेरो भविस्य, भन्न् म सक्तिन
तिमीलाई स्विकारी नरकको जीवन, दिन म सक्तिन
तिमी लाई मन लागुन्जेल, मलाई हौसला दि-राख
म अन्जान बनी तिम्रो अघी, अद्रीस्य बनीरहुला
~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~
अगी बड् सधैं तिमी, सबैलाई सहयोग गर
समय अनुकुल आफुलाई पनि परिवर्तन गर
तिमीलाई अहिले, मेरो अगालोमा बाधेर राखन न-सके पनि
तिम्रो अ-ब्यक्त हरेक रहरलाई,यक तीन अवस्य पुरा गरीदिउला
~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~
माथि हेर त आकाश खाली छ, तर पनि निलो देखिन्छ
जमिन र आकाश -जुनि-जुनी सम्म यसरी नै बाचिरहेछन्
हरपल सगै छन् तर पनि लाग्दैन, परि-पुरक भयर् रहेका छन्
अनी उनिहरुको प्रेमलाई त्यसमा रमाउनेले मात्र वर्नन गर्नसक्छन
~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~
सुन त ! मेरो लागि तिमी फेरी सपनी बनी देउ
तिमी अरुको भयको देखेर, त म जिउन् सक्तिन
त्यसैले जाउ तिमी फेरी संसारका लागि अद्रिस्य बनीदेउ
चाडओ भन्दा चाडओ म तिमीलाई यस् धरातलमा उतार्ने छु
~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~
मेरो मन्-मुटु र यस् संसारका माझमा सजायर राखनेछु
त्यतिन्जेल तिमी लुकी बस है, अरुकालागि अद्रीस्य भइदेउ
बस मलाई मात्र मलाई हौसला दि-राख, हौसला दि-राख !!
~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~
~~~~~~~tHaNkS for ReAdInG~~~~~~~~~~~~~~