Jan 6, 2007

८.!!! मेरो मन !!!

....................
सुन-सान सडकमा दौडीरहने मेरो मन
कोलाहल युक्त भिडमा हराइ रहने मेरो मन
सजिब अनि निर्जिबसग लड्न बानी परेको मेरो मन
आफ्नु रुप फरक-फरक देखाउदै सबैसग भिज्ने मेरो मन
.....................................
तर आज किन अता-लिन्छ मेरो मन
आफु भित्र आँफैलाई लुकाउन खोज्छ मेरो मन
आफ्नै कलपनाका सिखरहरु सग ठोकिन पुग्छ मेरो मन
त्यस् पछी पायको पिडाले चेप्टियर दरिद्र बन्छ मेरो मन
.....................................
तर पनि किन सोच्न छोडदैन मेरो मन
असम्भब हो भन्ने थाहा हुँदा हुँदै पनि,
उसैलाई किन आफ्नु बनाउन चाहन्छ मेरो मन
झिनो आशा लिइ, उ आउने बाटो कुरेर किन टहलिन्छ मेरो मन
.........................................
हर समय अरुलाई प्रेरणा दि हसाउने
आज आँफै लाई पर्दा, किन अबुज बन्छ मेरो मन
आँफैमा हराइरहेछ, दौडीरहेछ अनि कसैलाई खोजी रहेछ मेरो मन
झितिज लाई चुम्ने/अगाल्ने, सपना किन देख्छ मेरो मन, तर पनि
कसैलाई अत्याधिक चाँही रहेछ - मुटु भित्रबाट नै मनपराइ रहेछ
उसैको बाटो कुरी बसीरहेछ मेरो मन - उसैलाई कुरी रहेछ मेरो मन !!!
.............................................