Jan 6, 2007

५. !!! यस्तै लाग्छ !!!

...............
किन किन सुन्या लाग्छ
खुला आकाश प्यारो लाग्छ
चिसो जमिन न्यानो लाग्छ
आफ्नु मान्छे पराइ लाग्छ
........................
कति टाढा छ सपना, अगाल्न मनलाग्छ
कति कमजोर छ बिश्वास, तोड्न मनलाग्छ
कति बिशाल छ मरुभुमी, तड्पीन मन लाग्छ
भगवान बस्ने शहरमा, घुम्न मन लाग्छ
.........................
कसैले दियका बाचाहरु हासो लाग्छ
कसैसग बोल्नु, विवसता जस्तो लाग्छ
कसैलाई भेट्नु, छोड्नुको सुरुवात जस्तो लाग्छ
देखावटी मित्रता, समयको पासो जस्तो लाग्छ
.............................
यकान्त चाहिन्छ, आँफैमा हराउन मनलाग्छ
सबै सग झगडा गरेर्, हास्न मन लाग्छ
हासी खुशी समय कटाउन मन लाग्छ
सबैले घणा गरेर हेरुन भन्ने लाग्छ
.......................
सबैले घणा गरेर हेरुन भन्ने लाग्छ
.......................