Jan 7, 2007

५. !!! यस्तै छु !!!

..............
हिरा हुन चाहन्न म
सिसा नै सम्जे पुग्छ
ठुलो हुने कल्पना नै छैन
सडक नै सुहायको छ
..............
छ कथा धैरै धैरै
तर पनि हास्नु छ
मनको वेथा यस्तै न हो
यकान्तमा रुनु छ
...............
कस् ले के के हेरछन
त्यो त कसरी भनु
मैले के हेरे त्यो अरुलाई
कसरी वर्णन गरु
...........
आखिर दैवको रित न हो
जसरि भय पनि बाच्नु छ
रोजेको साथ नपाउनु बेग्लै कुरा
यक्लै बाचि दुनियाँ सजाउनु छ
...................
दुनियाँ सजाउनु छ
.........