Jan 7, 2007

३.!!! कहाँ जाउ के गरु !!!

..................
घिर्णा दियौ तिमीले, म त
पत्थर झै कठोर भय
दु:खका साथै पिडा दियौ तिमीले
म त पानी झै उम्लिय
....................
को हौ तिमी मेरो लागि
म तिमीलाई कसरी चिनु
लाग्छ तिमी माता दुर्गा हौ
सधैं म तिम्रो शरणमा रहु
.................
जब म कसैलाई खोज्दै थिय
तिमीले देखावटी साथ दियौ
जब मैले तिम्रो अगाडी हात बडाय
तिम्रो उपेच्छाको उपहार पाय
..................
म धरै खुशी छु
कसरी म आँफै,आफ्नु बर्णन गरु
मन मा पुर्ण हुने इच्छा छ
भन अब, म काहा जाउ के गरु
....................
काहा जाउ के गरु !!
....................