Jan 20, 2007

१. !!! उफ त्यो केटी !!!

.................
उनको त्यो अनुहार हो कि
पुर्णिमाको जुन
उनको त्यो हेराइ हो कि
मध्य दिनको सुर्यको राप
..................
उनको त्यो वात गराइ हो कि
घुमाउरो गोरेटो
उनको त्यो स्वभाव हो कि
देखावटी नाटक
..........
लाग्छ म सग नै छिन
खोज्छु पाउदिन
भन्छिन "त्यही त छु "
मुटु टक्-टकाउछु "निस्की-दिन्नन्"
......................
केही सोधो "थाहा भएन त"
यो हो भनो "त्यसो हैन त"
कसरी सम्जाउ म उनलाई
कसरी आफ्नु बनाम उनलाई
.....................
बोली रहु "केही निस्क-दैन"
नबोलु "केही हराए जस्तो लाग्छ"
कसरी बुजाउ म उनलाई
कसरी भनु म उनलाई
......................
म तिमीलाई माया गर्छु भनेर !
म तिमी बिना बाँच्न सक्दिन भनेर :))
......................