Jan 7, 2007

१. !!! मित्रता !!!

...................
हासो को खेल भयो मित्रता
समय कटाउने माध्यम भो मित्रता
अर्थ लागे धैरै तिर्, तर पनि
मन भुलाउने वाहाना भो मित्रता
..................
बिश्वास रयो भने ठुलो रहेछ
नभय आकास् को तारा नै भयो मित्रता
लाग्छ, छ ! नजिकै चम्की रहेछ
तर पनि उज्यालो छर-दैन मित्रता
......................
कस्तो काहालिलाग्दो परिभासा हो यो
अनि कस्तो चमत्कारीक अनुभव
मेरो निस्चल परिधी भन्दा
साचै नै, बाहिरको रहेछ मित्रता
...................
मेरो अन्तिम घडी सम्म स्वागत गर्छु
हजुर ले बिर्सियको मित्र भय पनि
सफल रहोस् हजुरहरुको जिन्दगी
यो मित्रको मित्रतालाई भुले पनि
....................
यो मित्रको मित्रतालाई भुले पनि
.....................