Jan 6, 2007

१. !!! को होला त्यो !!!

..........................
को होला त्यो "जो"
हर रात सपनिमा आउने
रात्-भरि सगै बसी काउ-कुती लगाउने
बिहान हुन नपाउदैइ विलायर जाने
......................
को होला त्यो "जो"
कल्पनामा मात्र हसाउने
वास्तविकतामा मा रुवाउने
अनि औसीको रातमा आशाको दियो जलाई
लथालिङ पारी,त्यसै छोडेर जाने
....................
को होला त्यो "जस् लाई"
जिन्दगी भर पर्खि,बसु बसु लाग्ने
भेटे पछी औपचारिकता मै सिमित हुने
जती बोले पनि, बोलेको नै छैन जस्तो लाग्ने
..............................
को होला त्यो "जस्को"
कल्पनाले आँफैमा हराइने
उनिलाई जिस्काइरहन मन लाग्ने
कपो-कल्पित भयपनि,टासीयर नै बोलु-बोलु लाग्ने
.................................
को होला त्यो "जस् लाई"
अगालोमा बेरेर राखु-राखु लाग्ने
सधैं भरि यसरी नै साथ, पाईरहु जस्तो लाग्ने
समयलाई पक्रेर उनिलाई नै चडाइदिउ जस्तो लाग्ने
.................................
उनि र मेरो साथ कहिल्यै नछुटोस् जस्तो लाग्ने
भगवानले मेरै-लागि उनलाई, बनाइदिय जस्तो लाग्ने
...................................