Jan 6, 2007

१०. !!! तिमी !!!

...................
जल तिमी जती जल्न सक्छौ
जलाउ तिमी जती पक्रन सक्छौ
उज्जालो देउ तिमी आँफै लाई
सोच तिम्रो आफ-नै भविस्यलाई
....................
बाले पछी राग नै हुने हो
बज रिने पनि, चटाङ मै हो
यथार्थलाई आत्मा साथ गर तिमी
निर्णय लि, काम गर्न सिक तिमी
....................
जल्नु पर्छ त्यही खेर
जती खेर जलाउन सकिन्छ
मौन बस्नु पर्छ त्यती खेर
जती खेर दो-बाटो देखिन्छ
...................
बाहाना छ न धैरै धैरै
देखाउन नै परे-पछी
खुशी हुन चाहने ले
खुशीको अर्थ नै न-बुजे पछी
सुख चाहने ले - सुख को अर्थ नै नजाने पछी
..................